आफूमा विश्वास गर र आफूभित्र भएको शक्तिमा भरोसा राख।
Don’t watch the clock; do what it does. Keep going.
घडीलाई हेर्न छोड, घडी जस्तै निरन्तर अघि बढ।
घडीलाई हेर्न छोड, घडी जस्तै निरन्तर अघि बढ।
Success doesn’t come to you. You go to it.
सफलता आफैँ तिमी कहाँ आउँदैन, तिमी नै त्यसतर्फ जानुपर्छ।
Your only limit is your mind.
तिमीलाई रोक्ने एक मात्र कुरो तिम्रो सोच हो।
तिमीलाई रोक्ने एक मात्र कुरो तिम्रो सोच हो।
Dream big. Work hard. Stay focused.
ठूलो सपना देख, मेहनत गर, र लक्ष्यमा केन्द्रित रह।
Push yourself, because no one else is going to do it for you.
आफूलाई आफैँ प्रेरित गर, किनभने अरू कोही तिम्रो लागि गर्ने छैन।
Doubt kills more dreams than failure ever will.
शंका ले त्यो सपना मर्छ जुन असफलताले पनि मर्दैन।
Small steps every day lead to big results.
हरेक दिनका साना कदमले ठूलो नतिजा ल्याउँछ।
Success is not for the lazy.
सफलता सुस्त र आराम गर्नेहरूको लागि होइन।
Great things never come from comfort zones.
ठूला उपलब्धि कहिल्यै पनि सजिलो बाटोबाट प्राप्त हुँदैनन्।
Make your future self proud.
भविष्यको तिमीले आजको तिमीलाई गर्व गरून्।
Discipline is the bridge between goals and achievement.
अनुशासन नै लक्ष्य र उपलब्धिको पुल हो।
Work in silence, let your success make the noise.
शान्त रहेर काम गर, सफलता बोल्नेछ।
Your journey is your power.
तिम्रो यात्रा नै तिम्रो शक्ति हो।
Always think positive because you become what you think.
सधैँ सकारात्मक सोच राख किनकि तिमी त्यस्तै बन्नेछौं। जस्तो तिमी सोच्छौ।
Rise up. Start fresh. See the bright opportunity.
उठ, नयाँ सुरुवात गर, उज्यालो अवसर देख।
