जीवनलाई सफल बनाउने र सफलता प्राप्त गर्ने टिप्सहरु:-


१-२०: Positive मानसिकता र सकारात्मक सोचको विकास

 1. दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुहोस्।

 2. “म सक्छु” भन्ने आत्मविश्वास बोकेर अगाडि बढ्नुहोस्।

 3. असफलतालाई सिकाइको अवसरको रूपमा लिनुहोस्।

 4. नकारात्मक कुराबाट टाढा रहनुहोस्।

 5. आत्ममूल्यांकन (self-reflection) गर्न दिनको ५ मिनेट छुट्याउनुहोस्।


6. सधैं समाधान खोज्ने बानी बनाउनुहोस्।

 7. सफल मानिसहरूको बानी अनुकरण गर्नुहोस्।

 8. “हाम्रो समय आउँछ” भनेर आफैलाई सम्झाउनुहोस्।

 9. भविष्यमा केन्द्रित सोच राख्नुहोस्, विगतमा होइन।

 10. सबै कुरामा आभार व्यक्त गर्ने बानी बसाल्नुहोस्।

 11. आलोचना ग्रहण गर्न तयार हुनुहोस्।

 12. आफूलाई अरूसँग तुलना नगर्नुहोस् — तुलना आफैंसँग गर्नुहोस्।

 13. नकारात्मक खबर वा समाचार कम पढ्नुहोस्।

 14. सकरात्मक पुस्तकमात्र पढ्नुहोस्।

 15. इगोलाई बिदा दिनुहोस् — विनम्रता सफलताको चाबी हो।

 16. अल्छीपनलाई जित्ने संकल्प गर्नुहोस्।

 17. आफैँलाई सजाय होइन, पुरस्कार दिने तरिकाले हेर्नुहोस्।

 18. सोच बदल्नुहोस्, संसार बदलिन्छ।

 19. “असाध्यै गाह्रो छ” भन्ने वाक्य प्रयोग गर्न छोड्नुहोस्।

 20. भविष्यप्रति उत्साहित रहनुहोस्, डराउनु होइन।

२१-४० : लक्ष्य (Goal) निर्धारण र योजना (planning)

 21. जीवनको ठूला ५ लक्ष्य कागजमा लेख्नुहोस्।

 22. SMART goal बनाउनुहोस् (Specific, Measurable, Achievable, Relevant, Time-bound)।

 23. हरेक हप्ता साना लक्ष्य राख्नुहोस्।

 24. लक्ष्य अनुसारको दिनचर्या बनाउनुहोस्।

 25. To-Do List बनाउन सुरु गर्नुहोस्।

 26. निरन्तर अनुगमन गर्नुहोस् — ट्रयाक राख्नुहोस्।

 27. लक्ष्य पुरा नगर्दा किन चुक्यौं भन्ने मूल्यांकन गर्नुहोस्।

 28. Long-term vision को कल्पना गर्नुहोस्।

29. Vision Board बनाउनुस् — हेर्दा प्रेरणा मिलोस्।

 30. दिमागमा सधैं “म कहाँ पुग्न चाहन्छु?” भन्ने प्रश्न राख्नुहोस्।

 31. Success journal लेख्न सुरु गर्नुहोस्।

 32. लक्ष्य पुरा हुँदा आफैलाई पुरस्कार दिनुहोस्।

 33. योजनालाई व्यवहारमा रूपान्तरण गर्नुहोस्।

 34. procrastination (ढिला गर्ने बानी) हटाउनुहोस्।

 35. आफूसँग “डेडलाइन” राख्नुहोस्।

 36. प्राथमिकता निर्धारण गर्न जान्नुहोस्।

 37. स्पष्ट नक्सा बिना अघि नबढ्नुहोस्।

 38. आफैंलाई नियमित progress report गर्नुहोस्।

 39. महिनाको अन्त्यमा समीक्षा गर्न समय छुट्याउनुहोस्।

 40. सफलताको लागि समय व्यवस्थापन (time management) मास्टर गर्नुहोस्।

 ४१-६० : अनुशासन (Discipline) र मेहनत(Hard work)

 41. घडीभन्दा अघि उठ्ने बानी बसाल्नुहोस्।

 42. हरेक दिन ५ मिनेट ध्यान गर्नुहोस्।

 43. सकस आइपर्दा पनि हार नमान्नुहोस्।

 44. निरन्तरता नै जादू हो, त्यसलाई नछोड्नुहोस्।

 45. कठिन परिस्थितिमा पनि धैर्य राख्नुहोस्।

 46. मिहिनेतमा विश्वास गर्नुहोस्, चमत्कारमा होइन।

 47. नियमित अभ्यास बिना सफलता सम्भव छैन।

 48. थकाइ लाग्दा पनि “थप ५ मिनेट” मेहनत गर्नुहोस्।

 49. जुनसुकै काममा १००% दिने प्रण गर्नुहोस्।

 50. गफभन्दा काममा विश्वास राख्नुहोस्।

 51. सामाजिक संजालमा समय खर्च गर्नबाट सावधान रहनुहोस्।

 52. हरेक बिहान सानो लक्ष्य पूरा गरेर सुरुवात गर्नुहोस्।

 53. आफूसँग प्रतिस्पर्धा गर्नुहोस्, अरूसँग होइन।

 54. नतिजा भन्दा प्रक्रिया सुधार गर्न केन्द्रित हुनुहोस्।

 55. Distractions हटाउने वातावरण बनाउनुहोस्।

 56. नियमित पढ्ने बानी बसाल्नुहोस्।

 57. Self-control सिक्नुहोस् — इच्छालाई होइन, आवश्यकतालाई अघि राख्नुहोस्।

 58. रातिको १० बजेपछि मोबाइल नछुने नियम बनाउनुहोस्।

 59. work-life balance बनाउनुहोस्।

 60. दुःख सहन सक्ने मन बनाउनुहोस् — सफलता सजिलो होइन।

६१-८० : स्वास्थ्य, ऊर्जा र दिनचर्या

 61. बिहान सबेरै उठ्ने बानी बसाल्नुहोस्।

 62. नियमित व्यायाम गर्नुहोस् — जति अल्छी भए पनि।

 63. स्वस्थ भोजन गर्नुहोस् — junk food कम गर्नुहोस्।

 64. दिनमा कम्तीमा ३ लिटर पानी पिउनुहोस्।

 65. मोबाइल स्क्रिन टाइम घटाउनुहोस्।

 66. नियमित निद्रा लिने बानी बसाल्नुहोस्।

 67. आत्मा र मनको सन्तुलनका लागि ध्यान र योग गर्नुहोस्।

 68. चल्न, हिँड्न सुरु गर्नुहोस् — ट्याक्सी कम, पाइला बढी।

 69. अस्वस्थ साथीहरूबाट टाढा रहनुहोस्।

 70. मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुहोस्।

 71. बाँच्नका लागि होइन, जीवन बुझ्नका लागि जिउनुहोस्।

 72. तनाव कम गर्न सास गहिरो लिनुहोस्।

 73. चिया–कफीको मात्रा घटाउनुहोस्।


 74. Sound sleep = Super energy.

 75. व्यस्त रहनुहोस्, व्यर्थ नबस्नुहोस्।

 76. सकारात्मक गीत/म्युजिक सुन्नुहोस्।

 77. News भन्दा पुस्तक पढ्नुहोस्।

 78. शरीरलाई प्राथमिकता दिनुहोस् — यो नै तपाईंको सम्पत्ति हो।

 79. आराम पनि आवश्यक छ — शरीर सुन्ने प्रयास गर्नुहोस्।

 80. विहान सूर्यको उज्यालोमा ५ मिनेट

८१-१०० : सम्बन्ध, नेटवर्क र आत्मविकास

 81. सकारात्मक साथीसँग समय बिताउनुहोस्।

 82. असल गुरु खोज्नुहोस्।

 83. हरेक दिन कम्तीमा एक जनालाई सहयोग गर्नुहोस्।

 84. साँचो प्रशंसा गर्न जान्नुहोस्।

 85. अरूको सफलतामा रमाउनुहोस् — डाह होइन।

 86. “म क्षमाशील छु” भन्ने भावना बोस्नुहोस्।

 87. आलोचना सहन र सुधार गर्न तयार रहनुहोस्।

 88. आफ्ना सफल क्षणहरू बाँड्नुहोस्।

 89. असल listener बन्नुहोस्।

 90. आफन्तसँग समय बिताउनुहोस् — ऊर्जा बढाउँछ।

 91. Thank You भन्ने बानी बनाउनुहोस्।

 92. नम्र भाषाको प्रयोग गर्नुहोस्।

 93. दिनको अन्त्यमा कसैलाई “Thank you” भन्नुहोस्।

 94. सामाजिक उत्तरदायित्व बहन गर्नुहोस्।

 95. Inspirational YouTube videos हेर्नुहोस्।

 96. नयाँ सीप सिक्न सधैं तयार रहनुहोस्।

 97. पढ्ने, लेख्ने र सिक्ने बानी कहिल्यै नछोड्नुहोस्।

 98. Mentor पाउनु भएन भने, किताबलाई गुरु बनाउनुहोस्।

 99. आफूमा विश्वास राख्ने बानी बसाल्नुहोस्।

 100. “यही जीवन मेरो मौका हो” भनेर आजैदेखि क्रियाशील हुनुहोस ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad