प्रयोगका सर्तहरु (Terms of Use)

 

प्रयोगका सर्तहरु (Terms of Use)

 

द्रष्टव्य :- यस संक्षिप्त प्रयोगका सर्तहरु नीति तथा नियमको एक खण्ड सरह हो । यसले पूर्णरुपमा प्रयोगका सर्तहरुलाई सारंसमा व्यक्त गर्दछ ।

क) हाम्रो उद्देश्य
-
यस सफल जिवनका यात्रामा नामक वेबसाइड को प्रमुख लक्ष्य नै मनिस भित्र को सम्भावनाहरुका संगै रचनात्मक शक्तिको विकाश गर्नु हो । देवनागरी लिपी जान्ने सम्पूर्ण व्यक्तिहरुलाई स्वतन्त्ररुपमा विभिन्न स्रोतहरुमा छरिएका सकारात्मक सन्देश दिनु र  प्रेरक सन्देश एकीकृत रुपमा उपलब्ध गराउनु । यहाँका सामाग्रीहरु विश्वव्यापीरुपमा विना शूल्क उपलब्ध छन् ।


ख) अध्ययनकर्ता अधिकार 
यस सफल जिवनका यात्रामा नामक वेबसाइडमा  तपाई निम्न कार्यहरु गर्न सक्षम हुनुहुन्छ ।
-
निःशुल्क रुपमा अध्ययन गर्ने तथा सामाजिक संजाल फेसबुकमा पोस्ट गर्ने ।
-
यहाँका सामाग्रीहरु स्वतन्त्ररुपमा साझाकारण एवं पुनः प्रयोग गर्ने ।
-
यहाँका सामाग्रीहरुको संख्या एवं गुणस्तर अभिवृद्धीका लागि योगदान गर्ने ।

ग) अध्ययनकर्ता सर्तहरु
उपर्युक्त कार्यहरु तपाई निम्न सर्तहरुमा आधारित भएर गर्नुपर्ने हुन्छ ।
-
सबै जात एवं वर्गका व्यक्तिहरुलाई असर नपर्ने वातावरण निमार्ण गर्नुपर्ने छ ।
-
हाम्रो पद्धती एवं व्यवस्थालाई असर पुराउने कुनै पनि हानिकारक कार्य गर्न पाइनेछैन ।
-
तपाईले हाम्रो यस् साइटको प्रयोग गरिरहदा हाम्रो प्रयोगका सर्तहरु, नीति तथा नियमहरुको पूर्ण पालना गर्नुपर्नेछ ।

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad